logo
  • ६ कार्तिक २०८२, बुधबार | Wed, 22 Oct 2025
  • बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु

    • bouddhatimes bouddhatimes
    • १३ जेष्ठ २०८१ आईतवार
    बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु

    राँझा (बाँके)- तराईको सुगम जिल्लाका रूपमा रहेको बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म ११२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन्।



    bouddhatimes bouddhatimes    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP